भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी/ भगवानको पूजा गर्ने ठाउँमा पोर्न
भिडियो कसले पो खिच्ला र ? तर, अस्ट्रियाकी
एक युवतीले यस्तै हर्कत गरिन्, जसकारण अहिले उनी
प्रहरीको फन्दामा छिन् ।
ती महिलाले अस्ट्रियामा रहेको क्याथोलिक
धर्मावलम्बीहरूको चर्चमा यस्तो भिडियो खिचेकी
थिइन् । भिडियो खिचेपछि उनले त्यसलाई अनलाइन
राखेकी थिइन् । चर्चमा खिचिएको पोर्न
भिडियो अनलाइन राखिएपछि यसले ठूलो चर्चा
हासिल गरेको थियो ।
भिडियोमा ती युवतीले आफ्नो अनुहार देखाएकी
थिइनन् । उनको शरीर र खासगरी स्तन मात्रै
भिडियोमा देख्न सकिन्छ । माथिल्लो बस्त्र जम्मै
खोलेर नानाभाँती हर्कत गर्ने युवतीको अनुहार भने
खिचिएको छैन ।
तर, ती युवतीले अन्य पोर्न फिल्म पनि खेलिसकेकी
रहिछिन्, जसकारण पोर्न फिल्मका पारखीले स्तन
हेरेरै उनलाई ठम्याइहाले । यसैको आधारमा प्रहरीले
उनलाई पक्राउ गरेको हो ।
नग्न छाती खेलाएकी उनले एउटा हातमा बाइबल
लिएकी छिन् । यसबाट धर्ममा आस्था राख्नेमाथि
प्रहार भएको भन्दै उनको विरोध भएको छ ।
पोर्न पारखीहरूले दिएको जानकारीका आधारमा
उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रवक्ता
सिमोन मेरीले भनिन्, ‘पक्राउ परेकी युवतीको नाम
सार्वजनिक गरेका छैनौँ । उनी २४ वर्षकी ठिटी हुन्
। पोर्नका पारखीहरूले स्तनबाट उनको पहिचान गरे र
हामीले पक्राउ गर्यौँ ।’
ती युवतीले पोर्न भिडियो खिचेको समेत स्विकार
गरिन् । ‘उनले गल्ती स्विकार गरिसकेकी छिन् । अब
उनीमाथि कस्तो कारबाही गर्ने भन्ने अदालतले तय
गर्छ ।’
0 comments:
Post a Comment