भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
१३ साउन, काठमाडौं ।
समय समयमा फेसबुक तस्विर राखेर चर्चामा आउने नेपाली मोडल तथा अभिनेत्री तिर्सना बुढाथोकीले अर्को हर्कत गरेपछि चर्चामा छिन् ।
उनले मध्यरातमा निद्रा लागेन भन्दै हट तस्विर सार्वजनिक गरेपछि उनको पुनः चर्चा भएको हो ।
0 comments:
Post a Comment