भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
विवाह भनेको स्त्री पुरुषका लागि एक भावनात्मक
तथा सामाजिक बन्धन पनि हो जो जिवन भर एक
दोश्रोको बीचमा रहिरहन्छ । विवाहपछि महिला पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक
नियमका आधारमा महिलापुरुष लोग्ने
स्वास्नीको रुपमा एक भएका हुन्छन् तर भावनात्मक
रुपमा उनीहरुलाई एक बनाउने काम भने यौन सम्बन्धले मात्र गर्छ । यौन मनोविज्ञहरुका अनुसार यौनमा असन्तुष्टिले वैवाहिक जिवनलाई तोड्न ठूलो भूमिका खेल्छ । वास्तवमा महिला र पुरुष दुबैको हकमा यौनिक असन्तुष्टी दाम्पत्य जिवन टुंग्याउने मुख्य.कारकको रुपमा रहेको मात्र छैन यो विभिन्न खाले.अनैतिक तथा नाजायज सम्बन्ध र अपराधको कारक समेत बन्ने गर्छ । एक वेबसाइटले गरेको अध्ययन अनुसार विश्वका विकशित देशमा परपुरुषसँग नाजायज सम्बन्ध
राख्ने महिलाहरु मध्ये ४१ प्रतिशतले यस्तो सम्बन्ध
एउटा खुल्ला खेल बनिसकेको र त्यो सामान्य
कुरा रहेको ठान्छन् ।
यस्तो धोखाधडीको मामिलामा पुरुषहरु पनि कम
छैनन् । आफ्नो जिवनसंगिनीसँगबाट यौन
तथा भावनात्मक सन्तुष्टि प्राप्त गर्न नसकेर मात्र
होइन नयाँ अनुभव
बटुल्नका लागि वा कहिलेकाहीँ परिबन्दमा परेर समेत
परस्त्रीगमन गर्ने पुरुषहरुको संख्या धेरै छ ।
वेबसाइटका अनुसार केही स्त्रीहरु यस्ता पनि हुन्छन्
जो आफ्नो यौनको इच्छापूर्तिका लागि ऐश आराम
तथा धन सम्पत्तिलाई लात मार्दै यस्ता युवकसँग
लहसिन्छन् जसले उनको यौनको भोक शान्त पार्न सक्छ । मनोविज्ञहरुका अनुसार आफ्नो श्रीमानबाट यौन सन्तुष्टि मिलेन भने महिलाहरु मानसिक रुपमा निकैnप्रताडित बन्छन् जुन पीडामा मलहम लगाउने उनीहरुले परपुरुषसँग अनैतिक सम्बन्धको बाटो लिन्छन् । विवाहपछि सुरु हुने पारिवारिक जिवनमा विभिन्न खाले समस्याहरु पैदा हुनु सामान्य कुरा हो ।
हाम्रो संस्कारमा श्रीमानले बाहिर जागिर गर्छ भने
श्रीमतीले घरधन्दा । जसका कारण पुरुष
बाहिरी समस्याका कारण तनावग्रस्त हुन्छ ।
परिणामस्वरुप उसले आफ्नी जिवनसंगिनीका इच्छामा ध्यान पूराउन
सक्दैन । साथै तनावका बेला ऊ श्रीमतीसँग झगडा गर्न पनि पछि पर्दैन जसले महिलामा तनाव
तथा नैराश्यता सिर्जना गर्छ । अन्ततः यसले
ती महिलामा आफ्नो श्रीमानसँग सेक्स गर्ने
चाहना मर्दैजान्छ । फलस्वरुप त्यस्ता महिलाले
अर्को पुरुषको खोजी गर्न थाल्छन् जसले प्रेम र
सहानुभुति सँगै यौन सन्तुष्टि पनि प्रदान गर्न सकोस् ।
0 comments:
Post a Comment