Home » » वक्षस्थलले थिचेर प्रेमीको हत्यागर्ने प्रयास

वक्षस्थलले थिचेर प्रेमीको हत्यागर्ने प्रयास

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


श्रीमानवा प्रेमीको हत्यागर्न परपुरुष
भाडामा लिएका घटनाको बारेमा त
हामीले देखे सुनेकै हो । के तपाइँले कुनै
महिलाले आफ्नै वक्षस्थलले थिचेर प्रेमीको
हत्यागर्ने प्रयास गरेको कुरा सुन्नुभएको
छ ? सायद छैन होला । जर्मनीमाहालै
यस्तै घटना भएको छ । एक जर्मन महिलाले
आफ्ना भिमकाय स्तनले थिचेर आफ्नो
ब्वायफ्रेण्डको हत्यागर्ने प्रयास गरिन् ।
डी डीआकारका ठूला स्तनले
ब्वायफ्रेण्डलाई थिचेर, स्तनको
चेँपमाउसको अनुहार फसाएर, स्वास फेर्न
नदिइमार्ने योजनातीमहिलाको रहेछ ।
फ्रान्जिस्का ह्यान्सेन नामकीती ३३
वर्षीयामहिलाले
आफ्नावकिलब्वायफ्रेण्डलाई स्तनको
हतियार प्रयोग गरी मार्ने अनौठो
प्रयास गरिन् ।
धन्नले जोगिएकाती पुरुषले प्रेमिकालेे
आफुलाई सेक्स गेम भन्दै स्तनले थिचेर मार्ने
प्रयास गरेको उजुरी गरेपछि उनलाई
पक्राउगरियो र उनीमाथि हतियारको
प्रयोग गरी हत्यागर्ने प्रयास गरेको
अभियोग लगाइको छ । जर्मनीको एक
अदालतमा चलिरहेको मुद्दामा बयानदिने
क्रममा ती महिलाले आफु निर्दोष रहेको
भन्दै सम्भोगका दौरान पाकक्रिडाका
बेलाआफुले ब्वायफ्रेण्डलाई छातिमा
लुटपुटाएको दाबीगरिन् । तर टिम
स्किमिडिट नामकाती पुरुषले भने
आफुलाई भुपु प्रेमिकाले सेक्सका
दौरानएक्कासीपक्रिएको र छातिमा
दुई स्तनको चेँपमाआफ्नो टाउको
बलजफ्तीथिचेर मार्ने प्रयास गरेको बताए
। निकै बलबानमहिलाले
स्तनमाथिँच्दाआफुले सास फेर्न नसकेको,
निलो हुँदै गएको, रुन पनिनसकेको र झण्डै
मर्ने अवस्थामापुगेको
बेलाबल्लतल्लफुस्किन सफलभई नांगै बाहिर
भागेको भन्दै उनले छिमेकीले आफुलाई
गुहार लगाएको र उद्दार गरेको बताएका
छन् । स्मरण रहोस् प्रेमिलाई स्तनमाथिँचेर
मार्ने प्रयास गर्ने तीमहिलाब्वायफ्रेण्ड
भन्दा झण्डै दोब्बर वजनभएकी रहेछिन् ।
उनीहरुबीच ४ वर्षदेखि रोमानस
चलिरहेको रहेछ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved