भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
विश्वमा सेक्सको विषयमा केही अनौठा रेकर्ड
बनिरहन्छन् । वास्तवमा सेक्सको विषय धेरैको चासोको विषय भएकाले पनि होला यसमा किर्तिमान
राख्न धेरै साहसी मान्छेलाई चाहना हुन्छ । विश्वमा यस्ता महिला छन् जसले छोटो समयमा बढि भन्दा बढि पुरुषसँग सेक्स गरेर किर्तिमान राख्ने कोसिस गर्छन् । यहाँ केही त्यस्ता किर्तिमानी महिलाको नाम
दिइएको छ जसले धेरैभन्दा धेरै पुरुषसँग सेक्स गरेर रेकर्ड राखेका छन् ।
१.सबरिना जोन्सन :
बेल्जियमको एक होटलमा सन् १९९९
को डिसेम्बरमा यी महिलाले राखेको रेकर्ड
अहिलेसम्म कसैले तोड्न सकेको छैन । यी महिलाले २दिनमा २ हजार जना पुरुषसँग सेक्स गरेकी थिइन् ।
पहिलो दिन १ हजार २५ जना पुरुषसँग सेक्स
गरेकी यी महिलाले अर्को दिन ९ सय ७५ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।
२. लिजा स्पाक्र्स :
छोटो समयमा धेरै पुरुषसँग संभोग गर्ने
महिलाको दोश्रो स्थानमा रहेकी लिजाले
एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन्
। सन् २००४ को अक्टोबर १६
मा पोल्याण्डमा भएको सेक्स
प्रतियोगिताका क्रममा उनले यो रेकर्ड
राखेकी थिइन् । उक्त प्रतियोगितामा एक पुरुषसँग
सेक्स गरेको ३० देखि ६० सेकेण्ड भित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नुपथ्र्यो ।
३. क्लाडिया फिगुरा :
पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १०
मा वार्सामा भएको विश्व सेक्स
च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग
यौनसम्पर्क गरेकी थिइन् । यो च्याम्पियनसीपलाई
एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।
४. हस्टन :
सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले
एकै दिन ६ सय २० जना पुरुषसँग सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो ।
५. ज्यासमीन सेन्ट :
यिनले एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन्।
६. ऐनाबेल चग :
चगले एकैदिन २ सय ५१ जना पुरुषसँग सेक्स गरेर
किर्तिमानको दौडमा छैटौँ स्थानमा रहेकी छिन
0 comments:
Post a Comment