भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बेलायत । प्रसिद्ध भौतिक बैज्ञानिक स्टीफन
हकिगंका अनुसार एलियन्सले पृथ्बीमा रहेका
मानिसहरुको पुरै ध्वस्त बनाउन सक्ने संभावना उच्च
रहेको बताएका छन् ।
एलियन्सले मासिसले कमिलालाई जसरी मार्न
सक्दछन् त्यसरी नै एलियन्सहरुले मानव सामानलाई
ध्वस्त बनाउने बताएका छन् ।
७३ वर्षिय हकिंगले भने “मलाई यो बिश्वास छ
पृथ्बीमा जीवन जसरी बनेको छ । त्यसरी अन्तरिक्ष
ब्रह्मान्डमा पनि दोस्रो संसार छ । त्यहा हामी
भन्दा राम्रो बैज्ञानिक जिवन पाएका एनियन्सहरु
छन् । उनीहरुले ब्रह्मान्डबाट पृथ्वीमा हेरिरहका छन् ।
हकिंगले तिनै आधुनिक एनिएन्सले मानव समुदायलाई
नष्ट गर्न सक्ने क्षमता भएको आशंका समेत व्यक्त गरेका
छन् ।
यसै अबसरमा बैज्ञानिक हकिंगले एलियन्सको अध्यनका
लागी १० करोडको लागतमा साइन्स सर्च मिशन लन्च
समेत गरेका छन् ।
यो मिशन अमेरिकी अरबपति नागरिक सिलिकन
वैलीको साथमा इनवेस्टर र फिजिसिस्ट यूरी
मिलनरले लागतमा बनाएका हुन ।
समाचार अनुसार यो अहिले सम्मको सबै भन्दा महंगो
बिज्ञान अनुसन्धान कार्यक्रम हो ।यो प्रोजेक्ट
लन्डनको रोयल सोसायटीमा लन्च गरिएको छ ।
0 comments:
Post a Comment