Home » » एकाबिहानै भूकम्पको झट्का !

एकाबिहानै भूकम्पको झट्का !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

२५ साउन, काठमाडौं । आज बिहानै
गोरखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर
स्केलको भूकम्प गएको छ । बिहान ४ बजेर १५
मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन
केन्द्रले जनाएको छ । भूकम्पको राजधानीसम्म
झट्का महसुस गरिएको थियो । आइतबार पनि
सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर बिहान
७ बजेर ५५ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको
भूकम्प गएको थियो । गत बैशाख १२ गते गएको
विनाशकारी भुकम्प पछि यसका पराकम्पन
जाने क्रम जारी नै रहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved