Home » » कोइराला, ओली र प्रचण्डको पुत्ला जलाइयो

कोइराला, ओली र प्रचण्डको पुत्ला जलाइयो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


८ असोज, कलैया ।
आन्दोलनरत संयुक्त मधेशी मोर्चाले बाराको
जीतपुरमा प्रमुख तीन दलका शिर्ष नेताको बिरोध
गर्दै सांङ्केतिक बिरोध प्रदर्शन गरेका छन् ।
आन्दोलकारीले प्रधानमन्त्री एवं कांग्रेस सभापति
सुशील कोइराला, एमाले अध्यक्ष के.पी शर्मा ओली
र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको
पुत्ला बनाएर शव यात्रा समेत निकालेका थिए ।
पुर्वमन्त्री कलावतीदेबी पासवान नेतृत्वको जुलुसले
प्रमुख तीन नेताको पुत्ला समेत दहन गरेको हो ।
मधेसको राजमार्गमा प्रवेश निषेध भन्दै
आन्दोलनकारीले बिरगंज भित्रने नाकाका सडकमा
बालुवा, ढुङ्गां राखेर अबरुद्ध पारेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved