भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दक्षिण अफ्रिकामा टेलिशृंखला निक्कै लोकप्रिय छ
। ती शृंखलामा देखाईने हल्का यौनको दृष्यलाई
दर्शकले पचाउँदै आएका छन् । तर, हालै प्रसारित एउटा
टुलिड्रामा ‘स्कुल गर्ल डिटेक्टिभ’मा देखमाईएको
छात्रा छात्राबीचको चुम्बनले सरकार र जनताबीच
खैलाबैला मच्चायो ।
स्कुलमा पढ्ने छात्राहरुको गतिविधिमा आधारित
उक्त टेलिशृंखलाको फेबु्रअरी २५ देखी मार्च ४ बीच
देखाईएको भागमा २ किशोरीबीच कामुक ढंगले म्वाइँ
खाएको दृष्य छ ।
सामान्य यौन पुरुष पुरुषबीचको सम्बन्धसम्बन्धी
दृष्यलाई सामान्य मान्दै आएको सरकारले उक्त
दृष्यलाई भने ‘अश्लिल’ भनी कारबाही गर्न खोज्दै छ ।
उसले जेटिबिसी च्यानलमाथी पनि कारबाही गर्न
आदेश दिएको छ । उता जेटिबिसीले भने दृष्य कथाको
मागअनुसार छायाँकन गरिएको स्पष्टीकरण दिएको छ
। त्यहाँ समलिंगी सम्बन्धलाई वैध मानिएको छैन,
स्त्री स्त्रीबीचको सम्बन्ध त झनै बर्जित छ ।
जनआस्था साप्ताहिक बाट ।
0 comments:
Post a Comment