Home » , , » मध्य रातमा शुष्मालाई मिसकल हैन, कल नै गर्नु र

मध्य रातमा शुष्मालाई मिसकल हैन, कल नै गर्नु र

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ । दिन छोटीदै
जाँदा रात लम्बिएका छन् । लम्बिएको मध्य
मंसिरकोचिसोरातमानिन्द्रादेविकोकाखमाजान
भन्दा पनि मोबाइलमा झुलीरहन रुचाउँछिन् रे
अभिनेत्री सुष्मा कार्की । भन्छिन् मलाई
निन्द्रा नै पर्दैन अचेल ।
उनी ननीदाउनुको कारण अरु केही नभएर
उनका प्रेमीको मिस कल रहेछ ।
र उनी रातविरात आफ्नो प्रेमीलाई मलाई
मिस कल हैन कल नै गर भनेर सम्झाइरहेकी हुन्छिन्
। तर यि सबै दृश्य सुष्माले
गायिका गायत्री थापाको ‘लोक आईटम’
गीतको म्युजकिभिडियोका लागीदिएकीहुन्
। संचारकर्मी एवम् निर्देशक डब्बु क्षत्रीले
सुष्मालाई ‘फोन गर मायालु मिस कल नगर‘’
भन्दै कम्मर मर्काउँदै नचाएका छन् ।
जसमा सुष्मालाई अभिनेता गजित विष्टले
साथ दिएका छन् । मिस कल गरेर दुःख दिनु
भन्दा फोन नै गरे आनन्द भन्ने भावमा तयार
गरिएको म्युजिक
भिडियोमाराशीभण्डारीकोकोरियोग्राफी,
निरोज श्रेष्ठको छायांकन तथा मित्रदेब
गुरुङको सम्पादन रहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved