Home » , » गायिका कोमल वलीलाई पहिलो बिहे प्रस्ताव राख्ने युवक को ?

गायिका कोमल वलीलाई पहिलो बिहे प्रस्ताव राख्ने युवक को ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

विवाहको सिजन आएपछि धेरैले सम्झिने सेलिब्रेटी हुन्,
अविवाहित गायिका कोमल वली । बिहे भा छैन, पोइला जान पाम्,
जस्ता बिहेसँग सम्बन्धित गीत गाए
पनि उनी अहिलेसम्म अविवाहित छिन् । विवाह
यामका रपमा लिइने मंसिर सुरु भइसकेको छ ।
यही सम्दर्भमा कोमलसँग गरिएको बिहे संवाद
पहिलो बिहे प्रस्ताव आईए पढ्दाखरी पहिलोपटक
बिवाहको प्रस्ताव आएको थियो । मेरो मिल्ने साथीलाई
केटा हेर्न आएको थियो । म उसको साथी भएर
बसेकी थिएँ । केटाले साथीलाई
अस्वीकार गर्यो । पछि थाहा भयो, उसले मलार्य मन पराएछ ।
घरपरिवारमार्फत मलाई यो विवाहको प्रस्ताव गर्यो । आफूलाई
अस्वीकार गरेर मकहाँ विवाहको प्रस्ताव
ल्याएको कुरा साथीले थाहा पाइछे । मसँग बोलचाल बन्छ
गरी । आफैँले केटालाई भेटेर बिहेका लागि म तयार
नभएको बताइदिए । प्रस्ताव आउँदा खुशी मलाई बिहेका प्रस्ताव
आउन मंसिर आउनुपर्छ भन्ने छैन । सधैं प्रूताव आइरहका हुन्छन् ।
साथीभाई, घरपरिवारले पनि भन्छन् यस्तो केटाले
तिमीलाई बिहेको प्रस्ताव गरेको छ । मन फुरुङ्ङ हुन्छ, ए
हो भनेर खुशी हुन्छु । तर, त्यत्तिमै सकिन्छ । बिहे
गरेको भए, मेरा पनि यतिबेला छोराछोरी हुन्थे,
तिनको पठनपाठनमा व्यस्त हुन्थें । बिहे नगर्दा बेफाइदा छैन बिहे
नगर्दा मैले कुनै बेफाइदा बेहोरेकी छैन । एउटै
कुरा श्रीमती कोमल वली लेख्न
पाइएन । बिहे नगर्दाका मुख्य फाइदा भनेको आफ्नै मर्जीले
बाँचिरहेकी छु । मञ्चबाट केटाहरुलाई किन आई लभ यू
भन्या भनेर कसैले निहुँ खोज्दैन । फाइदैफाइदा छन् । दुई वर्षमा च्याप्टर
क्लोज समाजका लागि बिहे आवश्यक छ । जसले सृष्टि चलेको छ, समाज
वैराग्यतिर उन्मुख हुन पाएको छैन । विवाहपछिको जीवन रंगिन
हुन्छ । सन्तान बिग्रन थाल्यो भने अब बिहे गर्नुपर्छ भनेर सपार्नकै
लागि गरिन्छ । मैले अबका दुई वर्षमा पनि बिहे गरिनँ भने च्याप्टर नै क्लोज
हुन्छ । किनभने, त्यसपछि म पूर्णतः विहे नगर्ने निर्णमा पुग्नेछु ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved