Home » » फेसबुकमा अव केही पनि लुक्दैन......

फेसबुकमा अव केही पनि लुक्दैन......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पछिल्लो समयमा फेसबुक प्रयोग नगर्ने त
कोही पनि हूँदैन । संख्या बढ्दै
जाँदा फेसबुकमा गरिएका तपाइँका साथीभाइका पोष्ट
समेत नदेखिने समस्या बढेको छ ।
?
तर अव भने फेसबुकले कुनै पनि पोष्ट नछुट्ने
गरी नयाँ सुविधा दिएको छ । यस अघि नै
टाइमलाइनमा सबै भन्दा पछिल्लो most recent
को विकल्प दिइसकेको फेसबुकले फ्रेण्ड्स लिष्टमा नै
यस्को समाधान गर्न सकिने सुविधा फेसबुकले
जनाएको छ ।
५०० भन्दा बढी पोष्ट हुने वित्तिकै पुरानो अपडेट छुट्ने
समस्या समाधान गर्न फ्रेण्ड लिष्टमा म्यानेज गर्नु
पर्छ । पेजमा मिलाएपछि तपाइँले हेर्न
चाहेका साथी वा पेजका लिङ्कहरु छुट्ने छैनन् ।
यसका लागि के गर्ने
यूजरले फेसबुक फ्रेण्डलिष्टमा आफूले पोष्ट नछुटाउन
चाहेका साथी वा पेजहरुको क्लोज ग्रुप बनाउनु पर्छ ।
जसले गर्दा त्यस्ता साथी वा पेजका अपडेट छुट्दैनन् ।
यस्ता ग्रुप धेरै वटा समेत बनाउन सकिन्छ ।
यसको अर्थ के पनि हो भने अव
तपाइँका कुरा फेसबुकबाट लुक्न सक्दैनन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved