भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी, सन् २०१४
को अन्त्यमा आएको आमिर खानको बहुचर्चित
फिल्म 'पिके' टिभीमा हेर्न नपाइने भएको छ ।
फिल्म निर्माता र सेटलाइट च्यानल बीच
भएको सम्झौता अनुसार फिल्म 'पिके' लाई
अन्य क्षेत्रमा पहुँच नपुर्याउने सहमति भएको हो ।
यो निर्णयले फिल्म हलसम्म पुग्न नसकेका र
टिभीमा आएपछि हेर्न प्रतिक्षारत दर्शकहरु
निराश बनेका छन् ।
राजकुमार हिरानी निर्देशित चलचित्र 'पिके'
ले फिल्म रिलिज हुनु अघि र पहिलो हप्तामा नै
राम्रो कमाइ गरिसकेको छ । कमाई र
वाहवाही सँगै 'पिके' ले हिन्दू धर्ममा ठेस
पुर्याएको भन्दै आलोचना सहित विरोध
पनि झेलिरहनु परेको छ । फिल्ममा आमरि खान,
अनुस्का शर्मा, वमन
इरानी लगायतका कलाकारहरुको अभिनय
रहेको छ ।
0 comments:
Post a Comment