Home » , » भुवन केसी र जीया लिभिङ टुगेदरमा !

भुवन केसी र जीया लिभिङ टुगेदरमा !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

प्ले ब्वायको उपनाम पाएका नायक भुवन केसीले
बास्तवीक जिवनमै तेस्रो विवाह गरेका छन् ! आधुनिक
प्रचलनको भाषामा भन्ने हो भने भुवनले
सेक्सी नायिकाको छवि बनाएकी जीया केसीसँग
लिभिङ टुगेदर (सँगै बस्न) थालेका छन् ।
भुनव केसीसँग बिवाह गर्न तयार रहेको बताउँदै
आएकी जीयासँग सामान्य मित्रता मात्र
रहेको बताउँदै आएका भुवन केसी हालसालै देखी उनै
जीयासँग सँगै बस्न थालेका हुन् ।
भुवन पुत्र अनमोल केसी जो दोस्रो चलचित्र जेरीबाट
नेपाली चलचित्रमा हिरोको रुपमा स्थापित
देखिएका छन् उनै जेरीका
बाबु भने जेरीमा झिँगा टाँसिए जसरी हरेक
जसो कार्यक्रममा जीयासँग देखिन थालेका छन् ।
भुवन केसीकै घरमा बस्दै आएकी जीया हरेक
जसो कार्यक्रममा भुवनसँगै जाने गरेकी छिन् । तर
दुवैजना यस बिषयमा खुलेर बोल्न भने चाहिरहेका छैनन्
। जीयासँगै बस्न थालेको कुरालाई अस्विकार गर्दै
आएपनि भुवनले यसबारेमा खास बोल्न
मानिरहेका छैनन् ।
तर भुवनसँग जीवन विताउन
पाउँदा भाग्यमानी सम्झने जीयाले भने आफुलाई भुवन
केसी मन पर्ने बताएपनि सँगै
बसिरहेको बिषयमा उनी समेत बोलीरहेकी छैनन् ।
हरेक कलाकारहरु भुवनको घरमा पुग्दा जुनसुकै मय
जीयालाई उनकै घरमा भेट्ने गरेपनि भुवन
केसी यसमा बोल्न नचाहनु मोही माग्नु
ढुंग्रो लुकाउनु जस्तै बन्न गएको छ ।
जे होस् यसअघि दुई श्रीमती बनाएर छोराले
हिरो बनेर बिवाह गर्ने उमेर भइसक्दा पनी उस्तै उमेर
सरहकी नायिकासँग लिभिङ टुगेदर गर्न सक्ने भुवन
केसीको पर्सनालीटिलाई भने मान्नै पर्छ ।
भोजको आशा नगरेपनि छिट्टै भुवन केसीले औपचारीक
रुपमा जीयालाई
जीवनसाथीको रुपमा स्विकारेको सुन्न पाइयोस्
या त सम्वन्ध सामान्य रहेको औपचारीक
जानकारी ।
हामी शुभचिन्तकलाई भने अलमलमा नपारुन्
यही आशा ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved