Home » » विवाह मण्डपमा रकेट खस्यो, २० को मृत्य....

विवाह मण्डपमा रकेट खस्यो, २० को मृत्य....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । अफगानिस्तानमा एक विवाह
समारोहमा रकेट खस्दा कम्तिमा २० जनाको मृत्यु
भएको छ ।
४० जनाभन्दा बढी घाइते भएका छन् ।
दक्षिणको हेलमन्ड प्रान्तस्थित एक घरमा रकेट
खसेको थियो, जहाँ बेहुलालाई
स्वागतको तयारी भइरहेको थियो ।
मृतकमध्ये धेरै महिला र बालबालिका छन् ।
घरमुलीका नौं बालबच्चा अझै वेपत्ता छन् ।
घाइतेहरुको हेलमन्ड प्रान्तको राजधानी लश्कर
गाहको अस्पतालमा उपचार भइरहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved