Home » » माइली साइरस सेक्स भिडियो सार्वजनिक गर्दै.....

माइली साइरस सेक्स भिडियो सार्वजनिक गर्दै.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अमेरिकी गायिका माइली साइरस अनेक प्रकारका हत्कण्ड अपनाएर
सँधै चर्चामा हुन्छिन् उनले कहिले हस्त मैथुन गर्ने विधी भन्दै तस्विर
सार्वजनिक गर्छिन् भने कहिले मन्चमै कपडा खोल्छिन् ।
यसै क्रममा उनले अव अर्को हंगामा गर्ने भएकी छिन् । माइलीले सेक्स
भिडियो सार्वजनिक गर्न लागेको घोषणा गरेकी हुन् ।
माइलीको यस अघि नै सेक्स भिडियो सार्वजनिक
भैसकेको भएपनि अव उनले आफै नै यस्तो भिडियो सार्वजनिक गर्ने
बताएकी हुन् ।
आफ्ना पार्टनर पैट्रिक स्वार्जनेगरसँग सेक्सको भिडियो सार्वजनिक
गर्ने तयारीमा रहेको उनले बताएकी छिन् ।
डेली मिररसँगको अन्तरवार्तामा माइलीले आफ्नो सेक्स लाइफबारे
खुलस्त कुरा गर्दै यस्तो भिडियो सार्वजनिक गर्ने बताएकी हुन् । उनले
यौनाङ्गमा ट्याटू बनाउने योजना समेत सुनाएकी छिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved