Home » , » सावधान ! घोप्टो परेर कहिल्यै नसुत्नुस्,बानी छ भने आजै देखि छोड्नुस.....

सावधान ! घोप्टो परेर कहिल्यै नसुत्नुस्,बानी छ भने आजै देखि छोड्नुस.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

घोप्टो परेर सुत्ने बानी छ ।तपाइँ जिउलाई
कस्तो पारेर सुत्नुहुन्छ ? कोल्टे, उत्तानो वा घोप्टो ?
यदि घोप्टो परेर सुत्नुहुन्छ भने अबदेखि त्यसरी सुत्न
छाड्नुहोस् । पछिल्लो अनुसन्धानले घोप्टो परेर
पेटमा दबाब पर्नेगरि सुत्दा आकस्मिक
मृत्युको खतरा उच्च हुने चेतावनी दिएको छ ।
समान्य ब्यक्तिलाई समेत यसले नकारात्मक असर पार्ने
र सुत्दा छारे रोग भएका ब्यक्ति पुरै
मृत्युको जोखिममा हुने यो अनुसन्धानको ठहर छ ।
अमेरिकाको शिकागो विश्वविद्यालयका
शोधकर्ताहरुले
गरेको अनुसन्धानका क्रममा केही मात्रामा पनि छारे
रोग भएका हरु भुलेर पनि घोप्टो परेर सुत्न नहुने बताए ।
अनुसन्धानका क्रममा विभिन्न २ सय ५३
वटा मृत्युका घटनाको अध्यन गरिएको थियो ।
छारे रोग लागेका मात्र नभएर सामान्य ब्यक्तिलाई
पनि घोप्टो परेर सुत्दा घातक हुने देखिएको छ । छारे
रोग लागेका ब्यक्ति मध्ये ७३ प्रतिशत
घोप्टो परि पेट थिचेर
सुतेको अवस्थामा मरेको पाहिएको उनीहरुले बताए ।
विश्वमा झण्डै ५ करोड मानिस छारे रोगबाट
पीडित रहेको तथ्याङ्कले देखाउँछ । यदि घोप्टो परेर
सुत्ने बानी छ भने आजै देखि छोड्नुस् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved