भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भारत : भारतको जफ्र नगरमा एक महिलाले देवरले
आफ्नो अश्लिल भिडियो बनाएको आरोप
प्रहरीका दर्ता गरेकि छिन् ।उनको आरोप छ
कि देवरले आफूलाई नशाको औषधि खुवाएर
यौनजन्य कार्यगरेको र अश्लिल
भिडियो बनाए ।आफ्नै देवरलेल उक्त
भिडियो देखाएर २ लाख नदिए
भिडियो सार्वजनिक गर्ने बताउदै आएका छन् ।
पीडितले प्रहरीका उजुरी दिएर देवरलाई
तत्काल कारवाहिको माग गरेका छन् ।
उनको श्रीमान
कामको शिलशिलामा साउदी गएका छन् ।
बच्चाहरु सँग घुलमिल भएका देवरले
बच्चाहरुलाई मिठाइ ल्याइदिएका थिए।उक्त
मिठाइ आफूलाई पनि दिएको बताउदै उनले उक्त
मिठाइमा निद्राको औषधि भएको दावी गरेकि
छिन् । उक्त घटनाबारे प्रहरीले गप अध्ययन
भइरहेको जनाएको छ ।
0 comments:
Post a Comment