Home » » ट्यूबवेल खन्दा जमिन मुनी भेटियो ‘छोटा मानव’ !

ट्यूबवेल खन्दा जमिन मुनी भेटियो ‘छोटा मानव’ !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । भारतको नयाँदिल्ली स्थित जोधपुरको
बावड़ी गाउँमा एक अनौठो घटना सार्वजनिक भएको
छ । यद्यपी यो गाउँमा केही मानिस पानी
ल्याउनका लागि ट्यूबवेल खन्ने काम गरिरहेका थिए,
तर, उनीहरुलाई के थाहा कि उनलाई ट्यूबवेल खन्दा
केही यस्तो बस्तु मिल्छ जस्ले आश्चर्यचकित पार्छ ।
भारतीय सञ्चारमाध्यमको खबर अनुसार ट्यूबवेल खन्ने
क्रममा एक परिवारले यहाँ ‘छोटा मानव’ भट्टाएका
छन् । जो कुनै एलियन अर्थात सानो मानव प्रजाति
जस्तो देखिएको छ । खन्ने बेला भेटिएको यो सानो
प्रजातिको मानवलाई हात समातेर एक जनाले तस्वीर
पनि खिचेका छन् ।
जो अहिले सोशल मिडियामा भाइरल बनेको छ । यो
तस्वीरलाई देख्ने व्यक्ति पनि अच्ममा परेका छन् । जो
खन्ने क्रममा धर्तीबाट निस्किएको छ । नागरिकहरुले
यस बारेमा जान्नका लागि चाँसो व्यक्त गरेका छन् ।
जमिनमा भेटिएको मानवबारे अहिले अनुसन्धान
भइरहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved