भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नयाँ दिल्ली (एजेन्सी)– अश्लिल फिल्मलाई धेरैजसो
मानिसले हेर्ने गर्दछन् । कसैले यसको बारेमा खुलेर कुरा
गर्दछन् भने कसैले यसलाई लुकिछिपी हेर्ने गर्दछन् । तर
एउटा यस्तो खबर छ जसलाई सुनेर तपाईंहरु अचम्मित
हुनुहुनेछ । यो घटना भारतको राजधानी दिल्लीको
हो जहाँ एक अश्लिल भिडियोको चक्करमा श्रीमान
र श्रीमतीको सम्बन्धमा दरार आएको छ ।पाइएको
जानकारीका अनुसार दिल्लीमा बस्ने रामधनलाई
अश्लिल भिडियो हेर्न निकै मनपर्दथ्यो । इन्टरनेटका
जानकार रामधन आफ्नो यो शोखलाई पुरा गर्न एक
साइबर क्याफेको सहयोग लिने गर्दथे । सधैँको जस्तै
अश्लिल भिडियो हेर्न रामधन साइबर गए ।
भिडियोहरु खोज्ने क्रममा रामधनको नजर एउटा
भिडियोमा पर्यो जहाँ उनकी श्रीमती अरु पुरुषसँग
यौन सम्बन्ध स्थापित गरिरहेकी थिइन् । यो
भिडियो हेरेर उनको होस नै उड्यो र उनी निकै
अचम्ममा परे ।
घर फर्केपछि जब रामधनले यो बारेमा आफ्नी
श्रीमतीसँग प्रश्नहरुको ओइरो लगाए तब श्रीमतीले
उनको प्रश्नहरुको उत्तर निकै कष्टपूर्ण तरिकाले दिइन् ।
उनको उत्तर सुनेपछि त रामधनको हालत झन् नराम्रो
भयो । रामधनकी श्रीमतीले बताइन् कि उनले एक,
दुइवटा नभई ११ वटा पोर्न फिल्ममा काम गरेको र
आफ्नो पूर्व प्रेमीसँग मिलेर उनले यस्तो फिल्म बनाउने
गरेको बताइन् ।
0 comments:
Post a Comment