Home » » बिहानको यौन सम्बन्धले तपाइँलाइ फुर्तिलो बनाउँछ थाहा पाइराखौ ..

बिहानको यौन सम्बन्धले तपाइँलाइ फुर्तिलो बनाउँछ थाहा पाइराखौ ..

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

न्यूयोर्क, दिन भर फुर्तिलो, स्वस्थ र जवान रहने
कुराको साँचो तपाइँको हातमानै छ, त्यो हो
बिहान बिहानै गरिने यौन सम्पर्क। हालै गरिएको एक
अध्ययनमा यस कुराको खुलासा भएको छ । यसको
अर्थ, मर्निङवाक र जगिङ बाट हुने फाइदा यदि तपाइँ
बिहान यौन सम्पर्क गर्नुहुन्छ भने उठाउन सक्नु हुन्छ ।
मिडियाको एक रिपोर्टमा यौन स्वास्थ्य शिक्षक र
प्रसिद्ध किताब ‘बिकज आइ फील गुड’ का लेखक
डेब्बी हर्बेनिकलाइ उद्धृत गर्दै जनाइए अनुसार
बिहानको यौन सम्बन्धबाट मानिसहरूमा रोग
प्रतिरक्षा प्रणालीमा बृद्धि हुन्छ । यसले दिनभर
तपाइँलाइ फुर्तिलो महसुस गराउँदछ ।
हर्बेनिकका अनुसार, यौन सम्पर्कका क्रममा केही
यस्ता रसायन स्रावित हुन्छन, जसले शरीरमा
एस्ट्रोजनको स्तर बढाउँदछ, जसले तपाइँको त्वचा र केश
स्वस्थ र बलियो हुन्छ । हर्बेनिक भन्छन कि यौन
सम्पर्कले इम्यूनोग्लोबुलिन ए (आईजी ए) को स्तरलाइ
बढाउँदछ, जसले रोगबाट लड्न निकै सहायक हुन्छ ।
एस्ट्रोजन र टेस्टोस्टेरोनको स्तरमा वृद्धिले तपाइँ सधै
जवान देखिनु हुन्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved