भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । भारतको राजधानी नयाँ
दिल्लीसँगै जोडएको गाजियावादमा
एक होटलमा प्रहरीले छापा मारेको छ ।
प्रहरीले छापा मार्न जाँदा देखिएको
दृश्यले भने सबैलाई चकित तुल्यायो ।
त्यहा पुरै एउटा मोजको कारखाना नै
चलिरहेको थियो । ६ युवती र ६० पुरुष
अस्तव्यस्त हालतमा थिए । उनीहरुलाई
लाखौं रकम सहित पक्राउ गरिएको छ ।
उक्त पार्टीबाट २० वर्षदेखि ५० वर्ष
सम्मका ठूला ठूला व्यापारीहरु ६ जना
कलेजका युवतीहरुसहित समातिएका हुन् ।
रक्सी सेवन गर्दै युवतीहरुसँग लठ्ठिएका
थिए ।
उनीहरु मध्ये केही हिमाञ्चल, पञ्जाब,
हरियाणा देखि आएका थिए । प्रहरीले
जस्तो हालतमा भेटेको थियो त्यो
हालत भन्न नसकिने बताएको छ । होटलको बाहिर
रहेका २० वटा गाडीलाई समेत नियन्त्रणमा लिएको
छ ।
0 comments:
Post a Comment