Home » » माओवादी नेता भट्टराईले तास खेलेको तस्विर भाइरल बन्यो

माओवादी नेता भट्टराईले तास खेलेको तस्विर भाइरल बन्यो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


सोमबार, भाद्र २१,
एकीकृत नेकपा माओवादीका नेता एवम
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सामाजिक
सञ्जालमा निकै सक्रिय छन । उनी सामाजिक
सञ्जालमा जति सक्रिय छन, त्यो भन्दा सक्रिय
बनेको छ उनले तास खेलेको तस्विर । जनयुद्धको बेला
तास खेल्नेलाई भाँटे कारवाही गरेका माओवादी
नेता भट्टराई आफै तास खेलेको तस्विर सामाजिक
सञ्जालमा छ्याप्छ्याप्ती बनेको छ ।
यो तस्विर कहाँबाट र कसरी आयो भन्ने कुनै उल्लेख
नभए पनि बाबुराम भट्टराई कम्युटरमा तास खेल्दै गरेको
र छेउमा बसेका उनका स्वकीय सचिव पाण्डेले
उत्साहपूर्वक हेरिरहेको स्पष्ट देखिन्छ । यसलाई लिएर
उनको निकै आलोचना भएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved