Home » » BREAKING NEWS: नेपाल एयरलाइन्सको एयरबस हङकङमा ठूलो दुर्घटनाबाट जोगियो

BREAKING NEWS: नेपाल एयरलाइन्सको एयरबस हङकङमा ठूलो दुर्घटनाबाट जोगियो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


आश्विन ३०, २०७२- नेपाल
एयरलाइन्सको एयरबस
हङकङमा ठूलो दुर्घटनाबाट जोगिएको छ

नेपाल एयरलाइन्सको एयरबस ए ३२०–२००
जहाज हङकङमा स्थानीय समयअनुसार
साँझ सवा ७ बजे हङकङ इन्टरनेसनल
विमानस्थलबाट उड्नुपर्ने थियो । तर,
उड्ने बेलामा जहाजमा प्वाल परेको
थाहा भएको थियो ।
विमान चालक क्या. विजय लामाका
अनुसार खाना पुर्याउन आएको गाडीले
जहाजलाई ठक्कर दिएर प्वाल पारेको
थियो । तर, जहाजमा केही नभएको भन्दै
गाडी बाहिरियो ।
उड्ने तयारी गर्दा क्या. लामाले
जहाजमा भ्वाङ परेको पत्ता लगाएका
थिए । ‘यदि जहाज उडेको भए निश्चित
उचाई लिंदा जहाजभित्र हावा पस्ने
थियो,’ सम्भावित दुर्घटनाबारे उनले भने,
‘जहाजमा हावा पस्नु ठूलो जोखिम
हो, त्यस्तो अवस्थामा आकाशमै जहाज
पड्कन्छ ।’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved