Home » » सुर्खेतमा प्रहरीको गोली लागि ३ जनाको मृत्यु....

सुर्खेतमा प्रहरीको गोली लागि ३ जनाको मृत्यु....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अखण्ड मध्यपश्चिमको माग राख्दै सोमबार सुर्खेतमा
भएको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३
जनाको ज्यान गएको छ।
स्थानीय प्रशासनले टिकाराम गौतमको मात्र मृत्यु
भएको पुष्टी गरेको छ।
प्रदर्शनकारीले प्रहरीको गोली लागि यमबहादुर
बिसीको पनि मृत्यु भएको बताएका छन्।
बिसीको मृत्युको कुरा पारिवािरक स्रोतबाट
सेतोपाटीले पुष्टि गरेको छ।
एक जना नाम खुल्न नसकेका ब्यक्तिको पनि मृत्यु
भएको प्रदर्शनकारीले बताएका छन्। तर उनको मृत्युको
अाधिकारिक पुष्टि हुन सकेको छैन्। यसैबीच हातमा
गोली लागेर घाइते भएका अमित पन्तलाई उपचारका
लागि काठमाडौं ल्याइएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved