Home » » तेस्रोलिंगी मनोज शाहीले पहिलोपटक ‘अन्य’ को पासपोर्ट पाएकी छन्....

तेस्रोलिंगी मनोज शाहीले पहिलोपटक ‘अन्य’ को पासपोर्ट पाएकी छन्....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, श्रावण २५ - मोनिका नामले चिनिएका
कैलालीका ३७ वर्षीया तेस्रोलिंगी मनोज शाहीले
पहिलोपटक ‘अन्य’ को पासपोर्ट पाएकी छन् ।
पासपोर्टमा उनको लिंग ‘ओ’ अन्य उल्लेख छ ।
राहदानी विभागका निर्देशक रेवती पौडेलले
शाहीलाई सोमबार राहदानी प्रदान गरे । पौडेलले
पहिलोपटक अन्य उल्लेख गरेर तेस्रोलिंगीलाई
पासपोर्ट प्रदान गरिएको भन्दै शाहीलाई बधाई
दिए ।
पासपोर्ट पाएपछि भावुक भएका शाहीले
पहिलोपटक तेस्रोलिंगीको पहिचान स्थापित
भएको भन्दै खुसी व्यक्त गरिन् । अष्ट्रेलिया र
न्यूजिल्यान्डले मात्रै यसअघि ‘एक्स’ उल्लेख गरेर
पासपोर्ट दिएको थियो ।
गतवर्ष पासपोर्ट नियममा संशोधन गर्दै अन्यका
नाममा नागरिकता दिने व्यवस्था गरिएको थियो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved