भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सेप्टेम्बर २८ तारिखका दिन यो वर्षको सबैभन्दा
अध्याँरो हुने भएको छ । यो घटना ग्रहणका कारण हुने
गर्दछ ।
नेपाली मिति अनुसार यो दिन असोज ११ गते पर्दछ ।
चन्द्रमा पृथ्वीसँग अरुबेलामा हुने दुरीभन्दा नजिक आउने
भएकाले यस दिन चन्द्रमा ठूलो देखिने छ । सोही दिन
बिहान ४ः३० बजेदेखि डेढ घण्टा चन्दग्रहणको समय
रहेको छ ।
चन्द्रमाले यसरी स्वरुप बदलेको यो नै पहिलो पटक भने
होइन । यसअघि यसै बर्ष तीन पटक चन्द्रमा रक्त
चन्द्रमा बनेको थियो । विभिन्न धर्मले यसलाई
विभिन्न अर्थबाट व्याख्या गरे पनि विज्ञानका
अनुसार यसरी चन्द्रमा पृथ्वीको नजिक आउँदा
समुन्द्रको नियमित ज्वारभाटा उत्पन्न गर्ने प्रक्रिया
परिवर्तन भई अझ अग्ला र शक्तिशाली ज्वारहरु
निस्कने हुन्छन
0 comments:
Post a Comment