Home » » तपाईंको मात्रै होइन, सबैका श्रीमतीले ढाँटछन् यी पाँच कुरा !

तपाईंको मात्रै होइन, सबैका श्रीमतीले ढाँटछन् यी पाँच कुरा !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


कतिपय कुराहरु यस्ता हुन्छन्, जुन चाहेर पनि कसैलाई
भन्न सकिन्न । अरु त अरु, आफ्नै जीवनसाथीलाई पनि ।
यो महिला र पुरुष दुबैमा लागु हुन्छ ।
तर, हामी यहाँ महिलाको कुरा गर्दैछौं । भनिन्छ,
‘महिलाहरुको मनको बात थाहा पाउन निकै मुस्किल
हुन्छ ।’ केही यस्ता कुरा हुन्छन्, जुन उनीहरु हमेसा
लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा
नहुनसक्छ, तर पनि बताउन सक्दैनन् ।
यसलाई सही ठहर्याउने उनीहरुको आफ्नै कारण पनि
हुन्छ । के–के हुन् त त्यस्ता कुराहरु, जसलाई महिलाले
हमेशा लुकाउने प्रयास गर्छन् । विभिन्न रिसर्चहरुबाट
पत्ता लागेको ५ कुरा हामीले यहाँ उल्लेख गरेका छौं

१. महिलाहरुले आफ्नो पतिलाई हमेशा बताउन
खोज्दैनन्, कि खास पल (पतिसँगको पहिलो रात)मा
कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो सत
प्रतिशत सत्य हुँदैन ।
२. कतिपय कुराहरु यस्ता हुन्छन्, जसमा पति–
पत्नीबीच सहमति नहुनसक्छ । तर, पत्नीहरु आफ्नो
सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै
पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने
त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ, तर कहिल्यै व्यक्त
गर्दैनन् ।
३. महिलाहरुले आफ्नो पहिलो प्यारलाई
जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमबारे
पतिलाई शेयर गर्नेहरु पनि होलान्, तर एउटा कुरामा
ढुक्कहुनुस्, ऊ प्रति अझै पनि मुटुको एक छेउमा सफ्ट कर्नर
छ भन्ने कुरा चाहीँ कसैले शेयर गर्दैनन् । पहिलो
प्रेमीलाई पूरै भूलिसकेँ भन्छन् भने त्यो सत्य होइन ।
४. हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ
। खजनाको बदलामा पैसा नै किन नहोस् । जसलाई
उनीहरु आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर
राख्छन् । तर यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर
कुनै बेला पति नै समस्यामा हुँदा झिकेर दिन पछि
पर्दैनन् ।
५. महिलाहरु सानातिना कुराहरु पनि आफ्नो
साथीसँग शेयर गर्न भ्याउँछन् । तर मैले साथीलाई यो
कुरा भनेँ नि भनेरचाहिँ कहिल्यै भन्दैनन् । पतिले
सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त
भनेर ठिक्क पार्छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved