भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
३६ वर्षीया लुसी ब्राउनलीमाथि यस्तो विपत्ति
आइलाग्यो, जुन धेरै कमले मात्र विश्वास गर्न
सक्छन् ।
हो, उनको जीवनमा साँच्चिकै बिपत्ति आइलागेको
छ । त्यो पनि सेक्स गर्दा । सेक्स गर्दागर्दै उनका
श्रीमान मार्क जान्स्टनको ज्यान गयो ।
यो खबर छापेको छ डेली मेलले । समाचारअनुसार
लुसीका श्रीमान मार्कको ज्यान यौन सम्बन्ध
कायम गरिरहेका बेला गएको हो । हालै प्रकाशित एक
पुस्तकमा लुसीले आफ्नो श्रीमानको मृत्युको खुलासा
गरेकी हुन् ।
लुसीका अनुसार उनीहरुलाई अर्को बच्चा चाहिएको
थियो । यही चाहनामा उनीहरु सेक्स गरिरहेका थिए
। तर, मार्कलाई यौन सम्पर्क गरिरहेकै बेला हृदयघात
भयो । र, मार्कको त्यही मृत्यु भयो । यद्यपि
उनीहरुको एउटा बच्चा थियो । तैपनि उनीहरु अर्को
बच्चा पनि जन्माउन चाहन्थे । तर, भगवानले अरु नै केही
चाहेका थिए ।
्चिकित्सकहरुका अनुसार मार्क अरिथिमिया
नामको रोगबाट ग्रसित थिए । यो रोग भएकाहरुमा
मुटुको बीट अचानक बढ्ने गर्दछ । जसबाट हृदयघात हुने
सम्भावना बढी रहन्छ । एजेन्सी
0 comments:
Post a Comment