Home » » ७ प्रदेशकै संविधान सुनिश्चित..

७ प्रदेशकै संविधान सुनिश्चित..

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


सात प्रदेशकै सीमांकन कायम रहने गरी प्रमुख ३
राजनीतिक दलले दुई हिताइ बलामा नयाँ संविधान
तत्काल जारी गर्ने सुनिश्चित गरेका छन् । नागरिक
दैनिकमा समाचार छ ।
संविधानको परिमार्जित विधेयकमाथि शनिबार
७५ बुदेँ साझा संशोधन प्रस्ताव दर्ता गर्दै उनीहरले
विवाद र आन्दोलनकाबीच संविधान निर्माण गर्ने
सन्देश दिएका हुन् ।
यसअघि संविधान निर्माण प्रक्रियामा रहेको
मधेसी जनाअधिकार फोरम लोकतान्त्रिक नेतृत्वको
मोर्चा शनिबारबाटै प्रक्रियाबाट बाहिरिएप्नि
प्रमुख २ दल संविधान नरोक्ने निष्र्कषमा पुगेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved