भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डौं । ‘एउटै ओछ्यानमा
भेटिए सलमान खान र सोनम कपुर !’ यस्तो
टाइटल देखेर तपाई चकित हुनुभयो होला । गलत
अर्थ नलगाउनुस् । सलमान र सोनम एउटै
ओछ्यानमा भेटिएका त हुन् तर तपाईंहरुले कल्पना
गरेजस्तो अवस्थामा होइन । फिल्म सुटिङका
लागि दुवैलाई एउटै ओछ्यानमा भेटिएको हो ।
सलमान र सोनम हाल ‘प्रेमरतन धन पायो’को
सुटिङ गरिरहेका छन् र सोनमले पनि सोही
फिल्मको सुटिङको तस्विर इन्ट्राग्राममा
सेयर गरेकी हुन् । तस्विरमा सोनमलाई सिरानी
च्यापेर हाइगरिरहेको देखिन्छ भने छेऊमा
सलमान छन् ।
तिहारका रिलिज हुने फिल्मको हाल अन्तिम
सेड्युलको सुटिङ चलिरहेको छ । फिल्मलाई सुरज
बडजात्याले निर्देशन गरिरहेका छन् जसले सात
वर्ष अघि ‘विवाह’ निर्देशन गरेका थिए ।
0 comments:
Post a Comment