भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सेक्सको मामला नेपाली समाज अझै
खुलेको छैन । घुडा देखाएर हिड्दा त
जिब्रो टोक्ने सस्कार अझै हाम्रै
समाजमा छ । यहि बीचमा एक मोडल भने
सेक्सको मामलामा एकदमै उदार देखिएकी
छिन् । कसैले सेक्सी भन्यो भने एकदम खुशी
लाग्ने बताउने तिनै सेक्सी मोडल नमुना
थापासंग गरिएको कुराकानी ।
आजकाल के गर्दै हुनुहुन्छ ?
खासै केहि छैन, बिहान कलेज, दिउसो
घरतिरै काम, यस्तै हो । अनि केहि
मुभिहरुको सुट भईराछ । सेड्युअल अनुसार
त्यता तिरै बिजी हुन्छु ।
ग्ल्यामर फिल्ड नै किन रोज्नुभो ?
आजकाल चलिरको फिल्ड नै यहि छ,
त्यसमाथि सबैलाई ग्ल्यामर नै मन पर्छ ।
त्यहि भएर नि हो । मेरो यो सानै देखिकै
रहर पनि हो ।
बिशेष गरि ग्ल्यामरफिल्डमा केटिहरु र
लेडिज मोडलहरुलाई गालामा चाम
छउन्जेल मात्र यूज गरिन्छ भन्ने गरिन्छ नि
। यसमा तपाईको प्रतिक्रिया ?
ठिकै हो । गालामा चाम भन्नाले अलि
ब्युटी छउन्जेल मात्र दर्सकले हेर्न रुचाउछन् ।
अब बुढी भए पछि त दर्शकले रुचाउदैनन् ।
अनि आफै साइड लाग्न परिहाल्यो नि ।
यूज भन्ने कुरै हैन नि । ग्ल्यामर फिल्ड
भन्नासाथ सेक्सी, राम्रो, क्युट अनि
आकर्सक फिल हुनुपर्छ । त्यसकारण यो
स्वाभाविक कुरो हो ।
आफुले आफैलाई कसरि चिन्नु भएको छ ?
अँ म कसैको पनि चित्त नदुखाउने, सबैको
कुरा बुझ्ने, सहयोगी, नराम्रो देख्न नसक्ने
तर अरु केटि भन्दा डीफ्रेंट ह्याबिट को
मान्छे, निडर आफ्नो कुरामा अडिक अनि
ब्युटिफुल केटि ।
तपाइले आफुले आफैलाई तेस्रो व्यक्तिको
नजरबाट औल्याउदा ,नमुनाको राम्रो
लाग्ने, मन पर्ने कुरा ?
यसरि हेर्दा नमुनाको मनमा पाप छैन,
सहयोगी छ, एक जना राम्री मान्छे
(लामो हाँसो ) ।
ग्ल्यामर र सेक्सीमा के फरक छ ?
मेरो बिचारमा सेक्सी भनेको अत्यन्त
सुन्दर, राम्री अनि क्युट हो । कसैलाई
सेक्सी भन्दा रिसाउछन् । तर मलाई कसैले
सेक्सी भन्यो भने एकदम खुशी लाग्छ ।
वहाउ म त्यति ब्युटिफुल छु र ? जस्तो
लाग्छ । अनि ग्ल्यामर भन्ने बित्तिकै
हाम्रो नेपाली समाजमा लुगा फुकाल्ने
भन्ने बुझिन्छ । मलाई चाही लुगा
फुकाल्दा त घिनलाग्दो लाग्छ, मेरो
विचारमा ग्ल्यामर भनेको पनि ब्युटी कै
पार्ट हो, एक्स्पोज गर्दा पनि आकर्सक
अनि म्यचिंग अझ भनौ ग्ल्यामर भनेको
गर्जियस हो ।
तपाई ग्ल्यामर कि सेक्सी ?
अँ ‘म त दुवै हो । ( फेरी हाँसो )
कस्तो ड्रेसमा सेक्सी लाग्छ ?
मलाई नर्मल्ली नेपाली ड्रेस साडी मै
राम्री देखिन्छ ,म प्राय साडी नै
लगाउछु । अर्कोकुरा के पनि हो भने म
साडी लगाएर हिड्दा मलाई नहेर्ने र
राम्री नभन्ने कोहि हुदैन ।
माया÷प्रेम के हो ?
दुइ मनको कनेक्सन । माया÷प्रेम जो संग
जतिबेला पनि हुन सक्छ ।
कोहि पुरुष संगको माया÷प्रेम को
अनुभब ?
म पनि आम मान्छे नै हो । म पनि
माया÷प्रेम मा परेको थिएँ कुनैबेला ।
थियो कि छ ?
थियो तर अहिले छैन, आइ एम सिंगल ।
चाहना कस्तो प्रेमीको ?
सबैको जस्तै आफुलाई बुझ्ने, माया गर्ने ।
मुख्य कुरा मलाई बिश्वास गरोस ,मलाई
अरु कोहि संग बोलेको हाँसेको अंगालो
मरेको देख्दा पनि उसले नपत्यावस । हैन
मेरी नमुना त्यस्ती छैन भन्ने खालको ।
भनेपछि तपाइको गल्तिलाई पनि मुन्टो
हल्लाएर साथ दिने मान्छे तपाईको
चाहना, के यो सम्भब छ र ?
आज सम्म त भेटेको छैन ,भेटिएला नि कुनै
दिन । त्यहि खोजीमा छु । (हाँसो ) मैले
भन्न खोजेको मलाई यति विश्वास गरोस
कि मैले कुनै गलत नै काम गरें भने पनि उसको
बिस्वासका कारण फेरी त्यस्तो काम
गर्न मन नलागोस ।
किस र प्रेम को सम्बन्ध के ?
अब यस्तो हुन्छ, कोहि प्रति मनै देखि
साँचो माया छ भने किस स्वाभाविक
कुरो हो, करकावमा गरिने किस
वास्तविक किस नै हैन जस्तो लाग्छ मलाई
।
किस को अनुभव ?
ह्या कत्ति कत्ति, भनेरै साध्य छैन |
सेक्स र किस को सम्बन्ध के छ जस्तो
लाग्छ ?
माया मनै देखि हँुदा किस गरिनु ठुलो
कुरो हैन ,अब किस गरेपछि बिस्तारै
इमोसनको लेबल बढ्दै जान्छ अनि सेक्स हुन्छ
,मेरो विचारमा किस प्रेम को
प्रिक्लाईमेक्स अनि सेक्स क्लाईमेक्स ।
सेक्सको अनुभब छ ?
छ ।
पहिले सेक्स कहिले र को संग ?
अँ म २१ बर्षको थिए, ब्वाईफ्रेण्ड संग ।
अनुभब कस्तो रह्यो ?
पहिलो पटक गर्दा पिडा हुदो रैछ
,सेक्सको इन्जोए भन्दा पनि पिडाको
महसुश भयो ।
आजभोली सेक्सको अफर कतिको आउछ ?
आउछ, अफर त प्रसस्त आउछ, अब राम्री छु,
सेक्सी छु सेक्सको अफर आउनु त स्वभाबिक
हो ।
कसरी म्यानेज गर्नुभएको छ त ?
मेरो बानि कस्तो छ भने म कसैसंग पनि
करकाबमा जबर्रजस्ती बाध्यता मा सेक्स
गर्दिन । जो मान्छे संग मन मिल्छ उ संग
सेक्स गर्नु ठुलो कुरा हैन । यो एउटा बेसिक
नीड्स हो । मन मिले सेक्स गर्न खासै
संकोच लाग्दैन ।
किस र सेक्स मा एउटा रोज्नु पर्दा ?
किस । अब किस बाट सुरु भएपछी सेक्स त
अवस्य भईहाल्छ नि ।
ऐनामा आफ्नो निर्वश्त्र शरीर कहिले
नियाल्नु भाको छ ?
छ, नुहाउदा हेरिन्छ नि । तर एउटा कुरा
चाही के भने आफ्नो शरीर देखेर आफैलाई
काउकुति लगेर आउछ, यति क्युट, सेक्सी
भनेर आफैदेखि इश्र्या लाग्छ (लामा
हाँसो ) ।
ब्लु फिल्म हेर्नु भएको छ ?
छ, कहिलेकाही हेर्छु ।
मनपर्ने पुरुष ?
गगन थापाको बोलि, स्टाईल सबै मन पर्छ
। ग्ल्यामर फिल्डको चाही सुमन सिंह मन
पर्छ ।
को सेलिब्रेटी लाई देख्दा यौन चाहना
ह्वात्तै बढेर आएको महसुश हुन्छ ?
(लामो हाँसो ) मोडल सुसन क्षेत्री ।
बिहे कहिले गर्ने ?
लगन जुरेपछि ।
लगन कहिले जुर्छ ?
तत्काल ब्वाईफ्रेण्ड त छैन ,अब ब्वाईफ्रेण्ड
जुर्ला, लगन त पछिको कुरो भो ।
0 comments:
Post a Comment