Home » » एयर एसीयाकै अर्को बिमान फिलीपिन्समा दुर्घटनाग्रस्त ।

एयर एसीयाकै अर्को बिमान फिलीपिन्समा दुर्घटनाग्रस्त ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मनिला
हिजो मात्र ईन्डोनेसीयाबाट सिंगापुर जादै
गरेको एसिया एयर कै बिमान
ईन्डोनेसीयाको जावा टापु
नजीकैको समुन्द्रमा दुर्घटना ग्रस्त भई उद्दारकार्य
जारी रहेको बेला फेरी एसिया एयरकै
अर्को बिमान फिलीपिन्समा दुर्घटनाग्रस्त
भएको खबर प्राप्त भएको
छ पीपुल्स डेली का अनुसार त्यहाँको स्थानिय समय
५:४५ मा एयर एसियाको A320 उडान नम्बर Z2272
फिलीपिन्सको kaibo international airport
मा दुर्घटना ग्रस्त भएको छ ।
स्थानिय उडान अधिकारीहरुका अनुसार बिमान
दुर्घटना भए पनि सम्पुर्ण यात्रुहरु बाहिर निकाल्न
सम्भव सकिएको सामान्य घाईते बाहेक
कसैको हताहती नभएको बताईएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved