भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
प्रत्येक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन्
। तर पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पु¥याउनु पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले
वातावरणमा विशेष ध्यान दिनुपर्छ ।
मधुरो उज्यालो, मधुर संगीत, सफा र चहकिलो कोठाले
वातावरणलाई रमणीय तुल्याउन मद्दत पु¥याउँछ ।
सम्भोगक्रिया थाल्नुअघि नहाउने, दाँत माझ्ने एवम्
उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । सम्भोग
क्रियामा स्पर्शको भाषा बढी प्रभावकारी हुन्छ ।
आफ्नो यौन साथीलाई कामोत्तेजित पार्न हातका
औंला र जिब्रोको स्पर्शको सहारा लिनु बढी
प्रभावकारी हुन्छ । औंलाले अनुहारमा, गर्दनमा र
कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना
बढ्छ । साथै बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको
पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु
पर्छ । यसले पनि कामोत्तेजना बढ्छ ।
सम्भोगक्रिया थाल्नुभन्दा पहिला बीचबीचमा स्नेहगर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्तसुस्त
जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी सम्भोगक्रियालाई अगाडि बढाउँदै लैजानु पर्छ ।
सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । दुई मध्ये एक जनाले चासो नलिएमा सम्भोग क्रिया शिथिल एवम्
निर्जीव हुन्छ ।
आफ्नो यौन साथीको बिचार बुझेर त्यसलाई सम्मानगरी सकेसम्म प्राथमिकता दिने भावनाले सम्भोगक्रिया अगाडि
बढाउन सकेमा सदैव सुखद हुन्छ, आनन्दित हुन्छ । यस्तो सम्भोगबाट चरम आनन्द पनि प्राप्त हुन्छ । यस्तो स्थितिमा दुई शरीर
एक हुने मात्र होइन कि दुई आत्माको मिलन पनि हुन्छ ।
सम्भोग शुरुगर्नु अघि सदैव यसका सीमा, मर्यादा र नैतिक मान्यताहरुमा ध्यान दिनुपर्छ । किनकी सामाजिक र नैतिक
मान्यताविरुद्ध हुन गएको सम्भोगबाट आनन्द प्राप्त गर्नुको सट्टा जिन्दगीभरी कलंकित भएर परिवार र समाजमा
तिरस्कृत हुनुको साथै कानूनी दृष्टिले अपराधी समेत ठहरिन्छ । एजेन्सीको सहयोगमा ।
0 comments:
Post a Comment