Home » » सेक्स नगर्ने छात्रालाई विद्यालयमा रामधुलाई!

सेक्स नगर्ने छात्रालाई विद्यालयमा रामधुलाई!

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


एजेन्सी । ब्रिटेनको बर्मिंघमको एक स्कुलले आफ्ना छात्रालाई सेक्स नगरेको अभियोगमा कुटपिट गरेर यानता दिँदै आएको
खुलासा भएको छ । त्यहाँ मुस्लिम समुदायका छात्रालाई जो आफ्ना श्रीमानसँग सेक्स गर्दिनन्
उनीहरुलाई कुटपिट गरी कडा यातना दिइएको हो ।
यो घटनापछि एक अनुशासन समितिले ‘ट्रोजन हायर्स’
स्कुलविरुद्ध आएको उजुरीको सुनवाई सुरु गरेको ।
अंग्रेजी पत्रिका डेलीमेलको रिपोर्टअनुसार यहाँका
स्कुलहरुले छात्र र छात्राहरुलाई विहे र सेक्सका बारेमा
मात्रै सिकाउने गर्छन् । स्कुलहरु विहेपछि मात्रै सेक्स गर्न
सिकाइरहेका छन् । विशेषगरी मुश्लीम समुदायका
महिलालाई लक्षित गरी यहाँ विद्यालयहरुले सेक्स र
विहे सम्बन्धी शिक्षामा जोड दिएका हुन् ।
विद्यालयका एक शिक्षक अहमद हासिमले भनेका छन्–
‘अझै पनि मुश्लीम समुदायका महिलाहरु सेक्सका कुरा
गर्न लजाउँछन् र आफ्नै श्रीमानको सेक्स प्रस्ताव समेत
अस्वीर गर्छन् । त्यही कारण हामीले सेक्स विहे सम्बन्धी
शिक्षालाई अनिवार्य गरेका छौं ।’ - dainiknepal

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved