Home » » छोरी नै फिदा भएर बाबु सँग यौन सम्पर्क राखेपछि...

छोरी नै फिदा भएर बाबु सँग यौन सम्पर्क राखेपछि...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

तपाईले अहिलेसम्म यस्तो घटना सायदै सुन्नुभएको
होला । बाबुले छोरीलाई जबरजस्ती बलात्कार
गरेको सुन्नुभएको होला तर छोरीले नै बाबुसंग फिदा
भएर यौनसम्बन्ध राखेको सुन्नुभएको नहोला ।
तर यो सत्य हो । विश्वमै यो पहिलो नौलो घटना
पनि हो । २४ वर्षीय नताशा जोस चेनियरले आफ्नै
बाबुसंग प्रेम गरेर यौनसम्बन्ध बनाएकी हुन् । त्यो पनि
५०औं पटक । यो घटना क्यानडा वैनकाउवरको हो ।
खबर अनुसार नताशा ६ महिनाको गर्भमा रहेको बेला
बाबु आमाबीच सम्बन्ध विच्छेद भएको थियो । पहिले
जब उनी १९ वर्षकी थिईन् । तब मात्रै उनको बाबुसंग
फोन सम्पर्क भएको थियो । फोनमा कुरा हुँदा
नताशा बाबुसंग भेट्न गएकी थिईन् । तर बाटो सुन्दर
पुरुष भेटिएपछि उनी बाबुलाई भेट्न गइनन् । ती सुन्दर
पुरुषसंग उनको प्रेम बस्यो । कति दिन रिलेशनसिपमा
बसे । मजाले यौनजीवनको आनन्द लिए । तर ती सुन्दर
पुरुष नै तिनका बाबु थिए । त्यो कूरा उनले पछि मात्रै
थाहा पाईन् । नताशाले बताएअनुसार जब उनकी
आमा १९ वर्षकी थिईन् । त्यो बेला उनका पिता
कैजुअलका साथ रिलेशनसिपमा थिईन् । त्यै बेला
नताशाकी आमा गर्भवती भईन् । गर्भवती भएको
थाहा पाएपछि उनकी आमालाई बाबुले छाडेका
थिए । नताशालाई उनकी आमाले एक्लै पालनपोषण
गरेकी थिईन् । छोरी नताशाले बाबुसंग सहमतिमै
यौनसम्पर्क गरेको बताएकी छिन् । यो घटनाले
विश्वमा एकखालको तरंग ल्याएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved