Home » » राजधानीमा विवाहित प्रेमिकाले शारीरिक सम्बन्ध राख्न नमानेपछि….

राजधानीमा विवाहित प्रेमिकाले शारीरिक सम्बन्ध राख्न नमानेपछि….

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । भनिन्छ प्रेममा मान्छे अन्धो हुन्छ, उसले
घरपरिवार, श्रीमान, श्रीमती, छोराछोरी केही
देख्दैन् । केवल आफ्नो प्रेमी बाहेक ।
तर, यो भनाईलाई राजधानीमा भएको एक घटनाले
प्रमाणित गरिदिएको छ । आफ्ना श्रीमान,
घरपरिवार, छोराछोरी छाडेर परपुरुषको प्रेममा
अन्धो हुँदा एक महिलाले आफ्नो ज्यानै गुमाउनु परेको
छ ।
घटना भारतको राजधानी नयाँ दिल्लीस्थित
बलजीत नगरको हो । जहाँ एक प्रेमीले विवाहित
प्रेमिकाको गोली हानेर हत्या गरेका छन् ।
विवाहित प्रेमिकाको हत्यापछि प्रेमीले आफ्नै
निधारमा गोली ठोकेर आत्महत्या गरे ।
यस्तो छ घटनाको कारण :
नयाँ दिल्लीको बलजीत नगरमा अमित नामका
युवकको प्रियकां नामकी विवाहितसँग प्रेम र अवैध
शारीरिक सम्पर्क थियो । यी दुईको सम्बन्ध
प्रियंकाको विवाहपछि बढेको थियो ।
त्यसअगाडि यी दुई बीच चिनजानै थिएन् । अमित
प्रियंकाका श्रीमानको घर नजिकै घर भएका
छिमेकी मात्रै हुन् ।
प्रियंकाका श्रीमान एक कम्पनीमा काम गर्छन् ।
उनी अक्सर बाहिरै हुने गर्छन् । त्यही बेला अमित र
प्रियंका नजिकिएका थिए । यसरी नजिक भएकी घर
परिवार सबै बिर्सिए । उनीहरुबीच दिनदिनै भेटघाट
पछि शारीरिक सम्पर्क हुन थाल्यो । तर, एकदिन
सम्बन्ध चरमउत्कर्षमा पुग्यो । अमितले दिउँसै
शारीरिक सम्बन्ध राख्न खोजे तर प्रियंकाले
मानिनन् । त्यसपछि पेस्तोले बोकेर हिडेका अमितले
जबरजस्ती गर्न खोजे । त्यतीकै बेला प्रियंका
चिच्याउँदै ढोका खोलेर बाहिर भागिन् ।
बाहिरबाट प्रियंकाका दुई छोरा स्कुलबाट घर आउँदै
थिए । त्यही बेला अमितले गोली हानेर प्रियंकाको
हत्या गरे । लगत्तै उनले आफ्नै निधारमा गोली हाने ।
प्रहरी अनुसन्धान अनुसार दुबै बीच प्रेम सम्बन्ध रहेका
थुप्रै प्रमाण भेटिएका छन् । यसमा दुबै जनाको
अंगालो हालेको तस्वीर मोबाइल म्यासेजमा
भेटिएको । दुबै केही नग्न तस्वीर भेटिएको अनुसन्धानले
देखाएको छ । घटनाको थप अनुसन्धानमा प्रहरी
जुटेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved