Home » » जहाजबाट तेल ल्याउँदा झन् सस्तो !

जहाजबाट तेल ल्याउँदा झन् सस्तो !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं – केही दिनदेखि हवाई
जहाजमा तेल ओसारिरहेको राष्ट्रिय
ध्वजाबाहक नेपाल वायुसेवा निगम
(नेवानी) लाई नेपाल आयल निगमसँग
काठमाडौंमा किन्दा भन्दा भारतको
कोलकाताबाट ओसार्दा इन्धन सस्तो
पर्ने देखिएको छ ।
निगमका अनुसार आयल निगमसँग हवाई
इन्धन किन्दा प्रतिकिलोलिटर करिब एक
हजार तीन सय ५० डलर (एक लाख ३० हजार
पाँच सय रुपैयाँ पर्छ ।
त्यही इन्धन कोलकातामा
प्रतिकिलोलिटर चार सय ७० डलर ४०
हजार सात सय रुपैयाँमा पाइन्छ ।
काठमाडौंबाट कोलकाताको हवाई
दुरी ४५ मीनेटमात्र छ । यहाँभन्दा
कोलकातामा इन्धनको भाउ साढे तीन
गुणा सस्तो रहेको छ ।नागरिक दैनिकमा
खबर छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved