Home » » यौन इच्छा पुरा गरिदिने पुरुष नपाउँदा…!

यौन इच्छा पुरा गरिदिने पुरुष नपाउँदा…!

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । किशोरीलाई बलात्कार गरेको
अभियोगमा एक महिला प्रहरीको फन्दामा परेकी
छिन् ।
१५ वर्षीय किशोरीलाई बलात्कार गर्ने ४३ वर्षीय
महिला शैनन पिटमैनलाई प्रहरी पक्राउ गरेको हो ।
यो घटना अमेरिकाको जाँर्जिया राज्यको हो ।
ती महिलाले किशोरीलाई आफ्नो घरमा बोलाएर
पच्ने भन्दा बढी रक्सी पिलाएर जबरजस्ती यौन
शोषण गरेको अमेरिकी समाचार संस्था मिररले
जनाएको छ ।
प्रहरीले बलात्कार गर्ने महिलाविरुद्ध जबरजस्तीकरणी
ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ । प्रहरी अनुसन्धान
अनुसार यौन इच्छा पुरा नभएका कारण श्रीमान
छाडेकी ती महिला पुरुषको खोजीमा थिईन् ।
तर, आफ्नो यौन इच्छा मेटाउने पुरुष नभेटिएपछि उनले
छिमेकीकी छोरीलाई पार्टी गर्ने भन्दै घरमा
बोलाएर वेहोस हुनेगरी रक्सी पिलाएकी थिईन् ।
त्यसपछि किशोरीलाई कोठामा लगेर नांगै बनाएर
जबरजस्ती यौन शोषण गरेकी थिईन् । अमेरिकी
समाचार संस्था मिररका अनुसार, पीडित
बालिकाले पनि प्रहरी वयानमा आफूलाई धेरै रक्सी
पिलाएर यौन शोषण गरेको बताएकी छिन् । यो
घटनाले जर्जियामा नयाँ तरंग थपिदिएको छ कि
पुरुषको संख्या कमी भएकै हो त ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved