भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अमेरिकामा छोरीको केटासाथीसँग यौनसम्पर्क
गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
फिरिस्ता एंजिल विलियम्स नाम गरेकी महिलाले
१६ वर्षीय बालकसँग ३ महिनाअघि देखि यौनसम्पर्क
गर्दै आएको खुलासा भएको हो ।
प्रहरी अनुसन्धानमा क्यालिफार्नियास्थित डियर
स्प्रिंग्सबाट विलियमसलाई पक्राउ भएकी हुन् ।
उनलाई जिमहलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ
। प्रहरीलाई कसले सूचना दिएको बारेमा बताएको
छैन । साथै छोरीले पनि प्रहरीमा कुनै उजुरी हालेको
पाइएको छैन । अमेरिकामा १८ वर्षभन्दा कम उमेरकासँग
यौनसम्पर्क गर्नु अपराध मानिन्छ ।
विलियम्सले उनीमाथि लागेका सबै मुद्धा झुटो
भएको बताउँदै धरौटीमा छुटेकी छन् । एजेन्सी
0 comments:
Post a Comment